ब्रह्माण्डको शयर

अँध्यारो सन्नाटा छ वरपर कुनै आवाज आयो पर यसो सुनी हेर्छु कुनै भेउ पाउदिन ओहो यो त मनको आवाज रहेछ तर यसले के भन्न खोजिरहेछ छट्पटी छ मनमा कोल्टे फेर्छु अह आउदैन त निद्रा भुक्दैछ कुकुर बाहिर टकटक गर्दैछ घडी  आँखा चिम्लन्छु मनको आँखा उघारेर हेर्छु खुला आकाश बिचमा ताराहरु नृत्य गर्दैछन घरि झुन्ड झुन्ड घरि छुट्टिएर […]