अँध्यारो सन्नाटा छ वरपर कुनै आवाज आयो पर यसो सुनी हेर्छु कुनै भेउ पाउदिन ओहो यो त मनको आवाज रहेछ तर यसले के भन्न खोजिरहेछ छट्पटी छ मनमा कोल्टे फेर्छु अह आउदैन त निद्रा भुक्दैछ कुकुर बाहिर टकटक गर्दैछ घडी आँखा चिम्लन्छु मनको आँखा उघारेर हेर्छु खुला आकाश बिचमा ताराहरु नृत्य गर्दैछन घरि झुन्ड झुन्ड घरि छुट्टिएर […]
Category Archives: सपना
यो कस्तो प्रश्न?
घोत्लिन्छु अनि खोज्छु अर्थहरु जीवनका भोगाईहरुका सम्बन्धहरुका प्रश्नहरु धेरै छन् तर उत्तर पाउने कुनै रहर छैन् म प्रश्नले त्रशित हु या उत्तर देखि भयवित? के हुन यी चित्रहरु विगत हुन कि भविष्य या हुन वर्तमान का स्वेर कल्पना तिमी छ्यौ नि त्यहा त्यो चित्रमा या मेरो मानसपटलमा? तर तिमि छैनौ पनि कतै विलिन छौ यो […]