मेरो रहर, सुगाको जीवन

कुरा कक्षा ७ पढ्दाको हो । त्यो बेला सुगा पाल्ने लहर चलेको थियो । मलाई पनि त्यो लहरले अछुतो राख्न सकेन । मलाई पनि सुगा पाल्ने निकै रहर लाग्यो तर सुगा कहा बाट ल्याउने भन्ने कुराले सतायो । मैले यो कुरा दिपेन्द्रलाई सुनाए । दिपेन्द्र त्यो बेलाको मेरो मिल्ने साथी; हामी सगै खेल्थ्यौ अनि सगै […]