नेपाल बन्दको दिन साइकलमा सरर

बिहान साढे ६ बजेतिर मेरो निद्रा खुल्यो, मोबाइलमा बजेको अलार्मसंगै | साढे ७ बजेको क्लासको लागि कलेज जाने तयारी मा जुट्दै गर्दा कलेजबाट क्लास नहुने भन्दै sms आयो | क्लास नभएकोमा म छक्क परे अनि दङ्ग पर्दै फेरी ओछ्यानमा पल्टिए |८ बजेतिर उठेर रेडियो बटारे, मलाई अघिल्लो रात भारत र पाकिस्तान बिच भएको च्याम्पिएंस ट्रफीको […]