घोत्लिन्छु अनि खोज्छु अर्थहरु जीवनका भोगाईहरुका सम्बन्धहरुका प्रश्नहरु धेरै छन् तर उत्तर पाउने कुनै रहर छैन् म प्रश्नले त्रशित हु या उत्तर देखि भयवित? के हुन यी चित्रहरु विगत हुन कि भविष्य या हुन वर्तमान का स्वेर कल्पना तिमी छ्यौ नि त्यहा त्यो चित्रमा या मेरो मानसपटलमा? तर तिमि छैनौ पनि कतै विलिन छौ यो […]
Monthly Archives: September 2019
मेरो रहर, सुगाको जीवन
कुरा कक्षा ७ पढ्दाको हो । त्यो बेला सुगा पाल्ने लहर चलेको थियो । मलाई पनि त्यो लहरले अछुतो राख्न सकेन । मलाई पनि सुगा पाल्ने निकै रहर लाग्यो तर सुगा कहा बाट ल्याउने भन्ने कुराले सतायो । मैले यो कुरा दिपेन्द्रलाई सुनाए । दिपेन्द्र त्यो बेलाको मेरो मिल्ने साथी; हामी सगै खेल्थ्यौ अनि सगै […]
नेपाल बन्दको दिन साइकलमा सरर
बिहान साढे ६ बजेतिर मेरो निद्रा खुल्यो, मोबाइलमा बजेको अलार्मसंगै | साढे ७ बजेको क्लासको लागि कलेज जाने तयारी मा जुट्दै गर्दा कलेजबाट क्लास नहुने भन्दै sms आयो | क्लास नभएकोमा म छक्क परे अनि दङ्ग पर्दै फेरी ओछ्यानमा पल्टिए |८ बजेतिर उठेर रेडियो बटारे, मलाई अघिल्लो रात भारत र पाकिस्तान बिच भएको च्याम्पिएंस ट्रफीको […]